काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना उम्देवारलाई चुनाव प्रचारमा जुटिरहेका बेला भ्रष्टाचार आरोप आइलागेको छ । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उठेका रास्वपा उम्मेदवार अमरकान्त चौधरीलाई भ्रष्टाचार आरोपमा अख्तियारले बयानमा बोलाएको हो । उनीसहित ९ जनालाई अख्तियारले भ्रष्टाचार आरोपमा तान्ने निर्णय गरेको हो । उनीसहित तत्कालीन विद्यालय व्यवस्थापन समितिका रामसागर मण्डल, सतेन्द्रकुमार मण्डल, रुञ्चीदेवी […]