गोरखा–१ बाट चुनाव लड्ने सुधन गुरुङको घोषणा

काठमाडौं। जेन–जी आन्दोलनका अभियन्ता सुधन गुरुङले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने औपचारिक घोषणा गरेका हुन्। शुक्रबार सामाजिक सञ्जालमा लेख्दै गुरुङले भनेका छन्, “गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न […]