वायु प्रदूषणले आजित पर्यटक

पर्वतारोही शर्मिला वाइबासँग भेट हुने हरेक विदेशी पर्यटकले ‘काठमाडौँको वायु प्रदूषणले आफू बिरामी परेको’ दुखेसो पोख्छन्। क्याफे र रेस्टुराँ सञ्चालकसमेत रहेकी वाइबा फुर्सदमा विदेशी पर्यटकलाई घुमाउँछिन्। उनले १६ पुसमा चिलीबाट घुम्न आएका पर्यटकलाई दिनभर ठमेल र वरिपरि घुमाइन्। “यहाँको भूगोल र संस्कृति देखेर उनीहरू एकदमै उत्साहित थिए,” वाइबाले सुनाइन्, “बेलुका छुट्टिने बेला त तिमीहरूको ‘सिटी’ […]