पर्सा । बलात्कारको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका-६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो । पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार भारतीय नागरिक मनिष पासवानलाई पनि यस्तै अभियोगमा सोमबार पक्राउ गरिएको छ । अभियुक्त पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारतमा लगी पटक पटक जर्बजस्ती करणी गरेका […]