काठमाडाैं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले आइतबार बस्नेतसँग लिखित जबाफ माग्ने आदेश दिएको हो । सचिव बस्नेतविरूद्ध गत बुधबार सर्वोच्चमा अवहेलनाको मुद्दा दायर भएको थियो । जेनजी आन्दोलनलगत्तै विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी मुद्दाको विषयलाई […]