एकै दिन ट्राफिक प्रहरीले उठायो १२ लाख जरिवाना, साढे १६ सय चालक कारबाहीमा
११ चैत, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एकै दिन करिब साढे १६ सय चालकलाई कारबाही गरेको छ ।
उपत्यकाका तीन जिल्लामा मंगलबार मात्रै १६ सय ४० चालकलाई कारबाही गरिएको हो । उनीहरुबाट १२ …