ट्रम्पकाे प्रश्न- कडा सैन्य दबाबका बाबजुद इरान किन झुकेको छैन ?

पश्चिमी मुलुकहरूले इरानमाथि आणविक हतियार विकास गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै आएका छन्, जसलाई तेहरानले अस्वीकार गर्दै नागरिक प्रयोजनका लागि युरेनियम सम्वर्धन गर्ने आफ्नो अधिकार रहेको दाबी गर्दै आएको छ ।