काठमाडौं-२ मा रास्वपाका केसीको अग्रता, कांग्रेसका शर्मा पछ्याउँदै
काठमाडौं निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ । रास्वपाका उम्मेदवार सुनिल केसीले एक हजार ६४६ मत प्राप्त गरेको निर्वाचन अधिकृत शान्ति न्यौपानेले बताए ।