जापानमा विपक्षी दल र नागरिकले गरे हतियार निर्यात नियम खुकुलो पार्ने सरकारी कदमको विरोध

एजेन्सी । जापानी नागरिक र विपक्षी राजनीतिक दलहरुले हतियार निर्यातमा लगाइएको प्रतिवन्ध खुकुलो पार्ने र सैन्य विस्तारलाई अगाडि बढाउने सरकारको कदमको विरोध गरेका छन् । टोकियोको व्यस्त इकेबुकुरो स्टेशनबाहिर जापानका अधिकांश विपक्षी राजननीतिक दलका वरिष्ठ नेताहरू र हजारौं नागरिकहरूले विरोध जनाएका हुन् । उनीहरूले देशको भविष्यको बाटोप्रति चिन्ता व्यक्त गरेका छन् । आयोजकका अनुसार यस […]