संसद्‌मा उठ्यो अमीशा पराजुली डिजिटल बुलिङमा परेको विषय

२३ चैत, काठमाडौं । अमीशा पराजुली डिजिटल बुलिङमा परेको विषय संसद्मा उठेको छ । नेकपा एमालेकी सांसद विष्णुमाया विकले केही विचार राखेकै आधारमा महिलाहरू डिजिटल हिंसामा पर्ने गरेको भनेर यो विषय उठाएकी हुन् । ‘महिलाहरू साइबर हमलामा …