स्ट्रेट अफ होर्मुजलाई लिएर अमेरिका–इरान तनाव चर्कियो, सैन्य जहाजलाई कडा चेतावनी

मध्यपूर्वको रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुजलाई लिएर अमेरिका र इरानबीच तनाव फेरि बढेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (IRGC) ले उक्त जलमार्ग नागरिक जहाजका लागि खुला रहेको स्पष्ट गर्दै सैन्य जहाजलाई भने “कडा कारबाही” गर्ने चेतावनी दिएको छ। यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप Donald Trump ले अमेरिकी नौसेनाले तत्कालै स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी […]