कांग्रेस कलह : स्पष्टीकरण प्रकरणले झन् चर्कियो टकराब

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व अनुशासनको कारबाही र नेतृत्वको वैधतामाथिको ठाडो टकराबमा रूपान्तरण हुँदै पार्टी विभाजनतर्फ लागेको छ । एकातिर केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोधेको छ …