काठमाडौं ४ वडा स्तरीय दौड प्रतियोगिता शनिबार हुने

२२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ स्तरीय दौड प्रतियोगिताको पाँचौं संस्करण शनिबार हुँदैछ, जहाँ चार सय बढी धावकले प्रतिस्पर्धा वडाध्यक्ष दिनेश महर्जनले जानकारी दिएका छन् । वडाध्यक्ष महर्जनले भने, ‘पाँचौंपल्ट आयोजना गर्न लागिएको …