उद्योग वाणिज्य महासंघ निर्वाचन : मतदान सम्पन्न, मतगणना आजै
२२ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ ।
महासंघका अनुसार मतगणना आजै सुरु हुनेछ । अब केही बेरपछि मतगणना थाल्ने तयारी छ । सोमबार महासंघको ६०औं …