आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षा हुने

पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज देशका केही स्थानमा वर्षाको सम्भावना छ । मंगलबार मध्यमसम्मको वर्षाको सम्भावना छ । सोमबार भने केही स्थानमा भारी वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । तराई क्षेत्रमा […]