सुकुम्बासीलाई गृहमन्त्रीको आश्वासन, ‘दीर्घकालीन समाधानका लागि सरकार प्रतिबद्ध छ’

गृहमन्त्री सुधन गुरुङले सुकुम्बासी तथा भूमिहीन नागरिकको समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन्। भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग छलफल गर्दै गृहमन्त्री गुरुङले उनीहरूको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताए। “तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो। सरकारले यसलाई गम्भीर रूपमा बुझेको छ,” उनले भने, “समाधानका […]