२८ असार, सिरहा । दैनिकजस्तै आइतबार बिहान पनि सबिना खातुनले आफ्ना छोराछोरीलाई उठाइन्, खाना खुवाइन् र जीविकोपार्जनका लागि फोहोर तथा प्लास्टिक संकलन गर्न जाने तयारी गरिरहेकी थिइन् ।
विद्यालय बिदा भएकाले छोराछोरीलाई घरमै छाडेर जेठी छोरी सबनमसँग बाहिर जाने योजना …