क्लाउड स्टोरेजले कसरी काम गर्छ ? कहाँ सुरक्षित हुन्छन् करोडौँ फाइल ?
काठमाडौं। अब आफ्ना डिजिटल फाइलहरु संग्रहित गर्नका लागि पेन ड्राइभ वा हार्ड डिस्कको प्रयोग गर्नुपर्ने जमाना पूरानो भैसक्यो । डेटा स्टोरेजका ती भौतिक डिभाइसहरु हराउने तथा बिग्रिने डरमात्र हुँदैन, पूरानो भएर डेटा करप्ट हुने खतरा …