४ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दीपावली सकिएलगत्तै ६ उद्योगका बिजुलीको लाइन काटेको छ ।
प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको …