अफताब आलमका छोरा कांग्रेस सहमहामन्त्री निर्वाचित

नेपाली कांग्रेसका दिवंगत नेता मोहम्मद अफताब आलमका छोरा मो. फिरदोस आलम  १५औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका छन् ।