एनपिएलमा बेटिङ खेलाएको आरोपमा भारतीय नागरिक पक्राउ, ८९ लाखको कारोबार

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा अनलाइनमार्फत सट्टेबाजी (बेटिङ) गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।