छठको शुभकामना दिँदै प्रधानमन्त्रीले भनिन्– निर्वाचन सफल पार्न जुट्नुपर्ने छ

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तोकिएको निर्वाचन सफल पार्न सबै पक्षलाई जुट्न आग्रह गरेकी छन्।