अर्थसंक्षेप : तीन महिनामा करिब चार खर्बको व्यापार घाटा, १९ प्रतिशतले बढ्यो आयात र ५.१९ अंकले बढ्यो नेप्से

५.१९ अंकले बढ्यो नेप्से तिहार बिदापछि लामो समयमा सेयर कारोबार हुँदा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) वृद्धि भएको छ । आज नेप्सेमा २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँको सेयर कारोबार हुँदा ५.१९ अंकले नेप्से बढेर २५०९.०४ अंकमा पुगेको हो । आज नेप्सेमा कारोबार भएका मध्ये १४६ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो […]