हर्मुजदेखि उत्तरी हिन्द महासागरसम्म नियन्त्रण रहेको इरानको दाबी

तेहरान । इरानले हर्मुज जलघाँटीको पूर्वी क्षेत्रदेखि उत्तरी हिन्द महासागरसम्मको रणनीतिक जलक्षेत्र आफ्नो नौसेनाको नियन्त्रणमा रहेको दाबी गरेको छ । अमेरिका र इरानबीच समुद्री तनाव बढिरहेका बेला इरानी सेनाले यस्तो दाबी गरेको हो । सरकारी प्रसारक आइआरआइबीका अनुसार इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल मोहम्मद अक्रमिनियाले नौसेनाले उक्त क्षेत्रमा निगरानी र सुरक्षा कायम राखेको बताए। उनले […]