यो वर्ष पनि कर्णाली याश्विवजले जित्यो उपाधि

कर्णालीले लगातार जित दर्ता गर्दै दोस्रो सिजन एभरेष्ट महिला भलिबल लिगको उपाधि जित्न सफल भएको हो ।