‘एनपीएललाई अहिले मलजल गर्‍यो भने पछि ठूलो छहारी बन्छ’

काठमाडौं : एनपीएल गत वर्षदेखि सुरु भएयता नै नयाँ सुरुआत भइरहेको छ र विदेशी खेलाडीहरु पनि आए । पहिलो सिजन सकिने बित्तिकै प्रपर स्टेडियम चाहियो भनिरहेको थियो । पहिलो चरणको प्यारापिटको काम भयो । दोस्रो …