प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारको गेटमै पत्र टाँसेर फर्किए मिराज नेतृत्वका जेन-जी (तस्बिरहरू)

काठमाडौं– मिराज ढुंगाना नेतृत्वको जेन-जी समूह सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर फर्किएको छ ।  सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा सिंहदरबार प्रवेश गर्न नपाएपछि उनीहरूले मागपत्र गेटमा टाँसेर फर्किएका हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी