काठमाडौं, ५ असार । सत्ता साझेदार दलको गठबन्धनको बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक केही बेरमा बस्ने जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण, मन्त्रिपरिषद पुर्नगठनलगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठक बोलाइएको बुझिएको छ । प्रधानमन्त्री देउवालाई आइतबार अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारे छलफल गर्न प्रतिनिधि सभाको […]