दार्चुला तुईन प्रकरणबारे छानविन समितीको म्याद थप्ने तयारी

काठमाडौं । गृह मन्त्रालयले महाकाली तर्ने क्रममा तुइन चुडिँदा जयसिंह धामी बेपत्ता भएको घटनाबारे छानबिन गर्न बनाएको समितिको म्याद पुनः थप्ने तयारी गरेको छ । छानबिन समितिका सबै सदस्य काठमाडौंमा उपलब्ध नभएकाले केही दिन म्याद थप्ने तयारी गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । १५ साउनमा तुइनबाट नदी तर्ने क्रममा व्यास गाउँपालिका २ का ३३ […]