The government has directed the concerned agencies to keep essential services, including health, drinking water, electricity, telecommunications, airports,
काठमाडौँ । प्रतिनिधिसभामा सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा लगाएका गम्भीर आरोपहरूप्रति कलेज प्रशासनले आपत्ति जनाएको छ। कलेजले ती आरोपहरूलाई अपुष्ट, तथ्यहीन र भ्रामक भन्दै निष्पक्ष एवं पारदर्शी छानबिनका लागि आफू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको छ। प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अन्सारीले कलेजमा स्नातकोत्तर (पीजी) […]
RajdhaniDaily.com | काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्यसंयोजन समितिको बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसोबाट बैठक बसिरहेको छ। -
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रुपमा कार्यान्वयन हुँदै गएको बताउनुभएको छ । हुलाक सेवा विभागद्वारा १५२औँ विश्व हुलाक दिवसका अवसरमा आयोजित फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उहाँले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार हुलाक सेवालाई पुनःसंरचना गरी आम नागरिकको पहुँचमा […]
काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी-त्रिशूली विपद् अध्ययनका लागि गठित संसदीय विशेष समितिका सचिव डा. रोजनाथ पाण्डेले विपद् प्रभावित नागरिकको राहत वितरणमा एकद्वार प्रणाली लागू गरी रकम सिधै बैंक खातामा उपलब्ध गराउनुपर्ने बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा विपद् प्रभावितको उद्धार, राहत, पुन:स्थापना तथा पुनर्निर्माणसम्बन्धी अल्पकालीन सुझाव प्रस्तुत गर्दै उनले राहत वितरणमा […]
किन्शासा, २३ असोज (रासस/सिन्ह्वा) । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि नयाँ सङ्क्रमण केन्द्र देखिनु र छिमेकी देशमा फैलिनुले महामारी नियन्त्रणमा चुनौती थपिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अफ्रिका रोग …