म्यानचेस्टर सिटीले जित्यो काराबाओ कपको उपाधि

एजेन्सी, बैशाख १३ । म्यानचेस्टर सिटीले काराबाओ कप इएफएल फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा टोटेनहमलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो । सिटीलाई जित दिलाउन एम्रिक लापोर्टेले खेलको ८२ औं मिनेटमा निर्णायक गोल गरे । केभिन डी ब्रुएनको पासलाई उनले सदुपयोग गरेका थिए । यससँगै सिटीले आठौं पटक […]

सम्बन्धित सामग्री

चेल्सीलाई हराउँदै सिटी चौथो चरणमा

काठमाडौं । चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी इएफएल कप अर्थात् काराबाओ कप फुटबलको चौथो चरणमा पुगेको छ । इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा चेल्सीलाई २–० ले हराउँदै सिटीले चौथो चरणमा पुगेको हो । सिटीका लागि रियाद महरेज र जुलियन अल्भारेजले एक एक गोल गरे । खेलको ५३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका […]

चेल्सीलाई हराउँदै सिटी लिग कपको चौथो चरणमा

२४ कात्तिक, काठमाडौं । म्यानचेस्टर सिटी लिग कप (काराबाओ कप) फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको तेस्रो चरणको खेलमा सिटीले चेल्सीलाई २-० ले हरायो । घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महारेजले ५३औ  र गुलियन अल्भारेजले ५८औं मिनेटमा गोल गरे । पराजित चेल्सी लिग कपबाट बाहिरिएको छ । लिग कपकै अन्य खेलमा […]

चेल्सीविरुद्ध म्यानचेस्टर सिटीको जित

म्यानचेस्टर सिटी चेल्सीलाई पराजित गर्दै काराबाओ कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।

'प्रिमियर लिगको उपाधि मात्रै जितेर हामी सन्तुष्ट छैनौँ'

एजेन्सी । यस सिजन काराबाओ कप र प्रिमियर लिगको उपाधि जितेको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको उपाधि जित्न सकेन । च्याम्पियन्स लिगको फाइनलमा पहिलो पटक पुगेको म्यानचेस्टर सिटी चेल्सीसँग पराजित हुन पुगेको थियो ।

म्यानचेस्टर सिटी काराबाओ कपकाे फाइनलमा

म्यानचेस्टर सिटी लिग कप (काराबाओ कप) फुटबलको फाइनल प्रवेश गरेको छ।  बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेग फुटबलमा बुर्टोन अल्बियनलाई १–० ले पराजित गर्दे सिटीले समग्रमा १०–० को एकपक्षिय जित निकाल्यो। अल्बियनको घरेलु मैदान पिरेली स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन सर्जियो अगुइरोले गरेको एकम...

फुलह्यामलाई हराउँदै म्यानचेस्टर सिटी काराबाओ कप फुटबलकाे क्वार्टरफाइनलमा

म्यानचेस्टर सिटी इंग्ल्याण्डमा जारी काराबाओ कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा फुलह्यामलाई दुई शुन्यले हराउँदै सिटीले अन्तिम आठमा स्थान बनायो । घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा सिटीको जितमा दुबै गोल ब्रहिम डियाजले गरे । खेलको १८ औं मिनेटमा डियाजको गोल मार्फत अग्रता बन...

म्यानचेस्टर सिटी लिगकपको फाइनलमा

म्यानचेस्टर सिटी लिग (काराबाओ) कप फुटबलको फाइलनमा प्रवेश गरेको छ। सिटीले सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति ब्रिस्टोल सिटीलाई ३-२ ले हराउँदै समग्रमा ५-३ को नतिजाका साथ वर्षको पहिलो उपाधि होड पक्का गरेको हो। पहिलो लेगमा म्यानचेस्टर सिटी २-१ ले विजयी भएको थियो। मंगलबार राति अवे मैदानमा भएको खेलको ४३ औँ मिनेट...

म्यानचेस्टर सिटी फाइनलमा

म्यानचेस्टर सिटी लिग (काराबाओ) कप फुटबलको उपाधिनजिक पुगेको छ। सिटीले सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति ब्रिस्टोल सिटीलाई ३–२ ले हराउँदै समग्रमा ५–३ को जितसहित लिग कपको फाइनलमा पुगेको हो। पहिलो लेगमा म्यानचेस्टर सिटी २–१ ले विजयी भएको थियो। मंगलबार राति अवे मैदानमा भएको खेलको ४३ औँ मिनेटमा लिरोय सानेको गोलबाट म्यानचेस्टर सिटीले पहिलो हाफमा १–०…

काराबाओ कपमा म्यानचेस्टर सिटी विजयी

सर्जियो अग्युइरोले इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा विजयी भएको छ ।

म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित, अग्युरो बने नायक

पुस २६ – म्यानचेस्टर सिटी लिग (काराबाओ) कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा विजयी भएको छ । घरेलु मैदानमा मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगम...