‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने

सरकारले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने भएको छ । भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई विभिन्न कठिनाइ भोगिरहेका सन्दर्भमा बास्तविक स्थितिको विष्लेषण र त्यसबाट सिर्जित समस्याका विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेश गर्न गठित समितिलाई उक्त मापदण्ड बनाउने जिम्मा दिइएको हो । गृह मन्त्रालयका सहसचिव फडिन्द्रमणि पोखरेलको संयोजकत्वमा उक्त समिति बनाइएको छ । समितिका सदस्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुर

सम्बन्धित सामग्री

प्यूठानमा एम्बुलेन्सको मापदण्ड परीक्षण सुरु

प्यूठानमा पहिलो पटक एम्बुलेन्सको मापदण्ड परीक्षण सुरु गरिएको छ। बिहिबार स्वास्थ्य कार्यालय प्यूठानले जिल्लामा चल्ने सबै “ख”वर्गका एम्बुलेन्सहरुको मापदण्ड परीक्षण थालेको हो।

प्रहरी सरुवाका लागि बन्यो नयाँ मापदण्ड

नेपाल प्रहरीको इन्सपेक्टरदेखि एसपीसम्मको सरुवाका लागि नयाँ मापदण्ड बनेको छ । प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावअनुसार गृह मन्त्रालयले सरुवासम्बन्धी मापदण्ड–०८० स्वीकृत गरेको हो ।  नयाँ मापदण्ड स्वीकृत भएलगत्तै विभिन्न तहका सरुवाअघि...

मापदण्ड नपुगेका दुई बालगृह बन्द

राष्ट्रिय बालअधिकार परिषद्ले चालु आर्थिक वर्षमा मापदण्ड नपुगेका दुई बालगृह बन्द गरेको छ । परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले चालु आवमा मापदण्ड नपुगेका दुई बालगृहका ४१ बालबालिकाको उद्धार गरिएको जानकारी दिनुभयो । “अघिल्लो आवमा ४७ बालगृह बन्द रहेकामा ४५ बालगृहले आफैँ बन्द गरेका र दुई बालगृह मापदण्डविपरीत बन्द गरिएको थियो, चालु आवका दुई बालगृह मापदण्ड …

‘मन्त्री बनाउन मापदण्ड’

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा पठाउन आन्तरिक मापदण्ड बनाउने भएको छ । सरकारमा पठाएका मन्त्रीहरूले प्रतिफल दिनेगरी काम गराउन मन्त्री छनोटमा मापदण्ड बनाउने विषयमा सभापति शेरबहादुर देउवा सकारात्मक देखिनुभएको छ । मंगलबार सभापति देउवालाई भेटेर केन्द्रीय सदस्य एवं पूर्वसांसद प्रकाश रसाइलीले मापदण्ड बनाएर मात्रै मन्त्री छनोट गर्नुपर्ने सुझाव दिनुभएको थियो । जवाफमा सभापति देउवाले मापदण्ड […]

‘मन्त्री बनाउन मापदण्ड’

काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसले सरकारमा पठाउन आन्तरिक मापदण्ड बनाउने भएको छ । सरकारमा पठाएका मन्त्रीहरूले प्रतिफल दिनेगरी काम गराउन मन्त्री छनोटमा मापदण्ड बनाउने विषयमा सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन्। मंगलबार सभापति देउवालाई भेटेर केन्द्रीय सदस्य एवं पूर्वसांसद प्रकाश रसाइलीले मापदण्ड बनाएर मात्रै मन्त्री छनोट गर्नुपर्ने सुझाव दिएका थिए । जवाफमा सभापति देउवाले […]

भवन निर्माणकाे मापदण्ड संशोधन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा भवन निर्माणको मापदण्ड संशोधन गरेको छ । शहरी विकास मन्त्रालयले संशोधन गरेको मापदण्ड अनुसार शहरी क्षेत्रमा अब यस अघिको मापदण्ड भन्दा दोब्बर अग्ला घर तथा भवनहरू बनाउन पाइने छ भने सँधियारतर्फ पनि कम खाली ठाउँ छाडे पुग्ने छ । संशोधित मापदण्ड अनुसार फ्लोर एरिया रेसियो ४ दशमलव ५ […]

मापदण्ड विपरीत ग्रावेल

वीरेन्द्रनगर नगरपालिका–९ स्थित स्याउली बजारदेखि शिव माध्यामिक विद्यालयसम्मको ग्रावेल मापदण्ड विपरीत गरिएको छ।...

मोटरसाइकल एसेम्बलिङ उद्योगलाई नयाँ मापदण्ड

सरकारले मोटरसाइकल एसेम्बलिङ उद्योग स्थापनाका लागि चार नयाँ मापदण्ड अगाडि सारेको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तगर्तको उद्योग विभागले सोमबार नयाँ मापदण्ड ल्याएको हो । विभागले मोटरसाइकलका पार्टपुर्जामात्र आयात गरी नेपालमै जडान (एसेम्बल) गर्ने उद्योगका निमित्त यस्ता मापदण्ड ल्याएको हो ।विभागका अनुसार यस्ता उद्योगले पहिलो वर्षमा कम्तीमा १० प्रतिशत र पाँच वर्षको अन्त्यमा कम्तीमा ३० […]

भारतबाट कैलाली भित्रिनेका लागि नयाँ मापदण्ड

धनगढी : दशैँतिहार नजिकिँदै गर्दा भारतबाट नेपाल आउनेका लागि स्थानीय प्रशासनले नयाँ मापदण्ड तोकेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार सूचना जारी गर्दै उक्त नयाँ मापदण्ड तोकेको हो।जिल्ला प्रशासन कार्यालय कैलालीले भारत तथा तेस्रो मुलुकबाट जिल्ला भित्रिनेका लागि मापदण्ड तोकेको जनाएको छ। कोभिडको संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशीको आगमन व्यवस्थित गर्न विभिन्न मापदण्ड तोकिएको बताइएको छ।नेपाल सरकार मन्त्रिपरिषद्‌बाट स्वीकृत