उच्च अदालत सुर्खेतमा लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्योट

सुर्खेत । उच्च अदालत सुर्खेतले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट गरेको जनाएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ६७५ मुद्दाको फर्छ्योट गरेको हो । असार मसान्तसम्म ५६१ मुद्दा फर्छ्योट गर्ने लक्ष्य रहेकोमा जेठ महिनाभित्रै सोभन्दा ११४ थान बढी मुद्दा छिनोफानो गरिएको अदालतले जनाएको छ । गत वर्ष फर्छ्योट हुन बाँकी रहेका २६५ थान र चालु […]