मकवानपुर – बागमती प्रदेशसभाको बैठक यही फागुन १० गते बुधबार अपराह्न २ बजे आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ। बैठकको लागि कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे प्रदेशसभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। प्रदेशसभाको बैठक गत माघ २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले […]