सरकारकै बेवास्तामा संसद, अवरोध खोल्न पहल खोइ ?

२२ पुस, काठमाडौं । संघीय संसदको अवरोध अन्त्यको पहल गर्न भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीको निवास भक्तपुर, बालकोट पुगे । तर एमाले अध्यक्ष ओलीले उल्टो गुनासो गरे, ‘प्रधानमन्त्री स्वयं मसँग कुरा गर्न तयार हुनुभएन ।’ ओलीलाई भेटेको भोलिपल्टै पौडेलले आफ्नो नेतृत्वको पाँचदलीय समन्वय समितिको बैठक बोलाए […]