आजदेखि नयाँ वर्ष २०७९ सुरू

काठमाडौं । विक्रम संवतको नयाँ वर्ष २०७९ आजदेखि सुरू भएको छ । यो सम्वत् सूर्य मेष राशीमा प्रवेश गरेको दिन अर्थात् बैशाख १ गतेदेखि प्रारम्भ हुन्छ । त्यसैले आजको दिनलाई मेष संक्रान्ति पनि भनिन्छ । नेपालमा विक्रम संवत्ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ । बैशाख १ गतेबाट वर्ष परिवर्तन भएको मान्ने चलन नेपालमा मात्र […]

सम्बन्धित सामग्री

सेयर बजारमा सोमबार ४१ अंकको गिरावट

काठमाडौं । नयाँ वर्ष २०७९ सुरू भएदेखि कारोबार भएका दिन निरन्तर सेयर बजारमा गिरावट आएको छ । सोमबार पनि सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आयो ।  आज नेप्से ४१.७७ अंकले झरेर २३४३.८७ विन्दुमा आइपुग्यो । यसदिन नेप्से १.८५ प्रतिशतले झरेको हो । कारोबार भएका सबै उपसमूहमा गिरावट आएको छ ।...