मोरङ – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सरकार निरन्तरताका लागि सोमबार विश्वासको मत लिँदै छन्। कार्तिक ७ गते विश्वासको मतको लागि मिति तय गरिएको भए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल एमालेले विशेष कारण देखाउँदै स्थगित माग गरेका थिए। सोक्रममा सभामुख प्रदीपकुमार भण्डारीले १५ गते सोमबारका लागि विश्वासको मत लिने मिति […]