राष्ट्रिय आविस्कार केन्द्रलाई कृषि औजार कारखानाको अध्ययन गर्न अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय आविस्कार केन्द्रलाई कृषि औजार कारखाना संचालनका लागि अध्ययन गर्न आग्रह गर्नुभएको छ । अर्थमन्त्री शर्माले सोमबार मन्त्रालयमा राष्ट्रिय आविस्कार केन्दका अध्यक्ष महावीर पुनसँग छलफल गर्दै कारखानाको अध्ययन गर्न केन्द्रका अध्यक्ष महाबीर पुनलाई आग्रह गर्नुभएको हो । यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविस्कार केन्द्रका रुपमा पनि […]

सम्बन्धित सामग्री

रुग्ण उद्योग संचालन गरी औद्योगिक क्रान्ति ल्याउँदै राष्ट्रिय आविस्कार केन्द्र

सरकारले कृषि औजार कारखाना संचालनको जिम्मा राष्ट्रिय आविस्कार केन्द्रलाई दिने निर्णय गरी लिखित सम्झौता समेत भएपछि अहिले केन्द्रका इञ्जिनियरहरु कारखानामा व्यस्त रहेका छन् । दुई महिना अघि अर्थ सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने निर्णय गर्दै अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएको थियो । आविस्कार केन्द्रले …