काठमाडौं उपत्यकामा कोरोना बढेपछि सीडीओहरू आन्तरिक छलफलमा

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि तीन जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन्।

सम्बन्धित सामग्री

राजधानी उपत्यकामा कोरोना सङ्क्रमण उच्च

अहिले विश्वभर कोरोना भाइरसको ‘बिए–५’ भेरियन्ट फैलिएको छ । नेपालमा पनि सङ्क्रमण बढ्न थालेको छ । आम जनतालाई सङ्क्रमणबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरिएको छ । पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । दुई अंकमा सीमित रहेको सङ्क्रमण दर तीन अंकमा पुगेको छ भने सङ्क्रमितमध्ये आधाभन्द्या राजधानी उपत्यकामा रहेका छन् …

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या सयभन्दा कम

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौँमा ७७, भक्तपुरमा ८ र ललितपुरमा ११ संक्रमित थपिएका हुन्। यस्तै देशभर पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म […]

हिजोको तुलनामा आज उपत्यकामा कोरोना संक्रमणमा कमी

काठमाडौं : उपत्यकामा आज कुल २ हजार २१९ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आज काठमाडौंमा १ हजार ५९१ जना, ललितपुरमा ४८६ र भक्तपुरमा १४२ मा कोरोना देखिएको छ।उपत्यकामा शुक्रबारको तुलनामा शनिबार कोरोनाको संक्रमणमा कमी आएको हो। हिजोको तुलनामा आज ४ सय ६ कम देखिएको हो।हिजो मात्र उपत्यकामा २ हजार ६०७ संक्रमित थपिएका थिए। काठमाडौंमा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको छ।यसैगरी ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ जनामा कोरोना पुष्टि भएको थियो।

कोरोना बढेपछि संयुक्त छलफल गर्दै उपत्यकाका सीडीओहरू

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गर्दैछन्।

उपत्यकामा कोरोना बिरामी भर्ना ह्वात्तै बढ्यो

काठमाडौं, साउन १८ । निषेधाज्ञा खुलेपछि उपत्यकामा बढ्दो कोरोना संक्रमणसँगै अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको अस्पतालहरूले जनाएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका अनुसार केही दिनयता दैनिक २० देखि २५ जना कोरोना संक्रमित बिरामी लक्षणसहित भर्ना हुन आएका छन्। अस्पतालमा आइतबार भर्ना भएका बिरामीको संख्या १ सय २६ पुगिसकेको छ। अस्पतालमा कोभिड वार्डको […]

आज काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था यस्तो छ

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा थप ४३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कूल संक्रमितको संख्या दुई लाख ४ हजार ५९० पुगेको छ। संक्रमितमध्ये एक लाख ९७ हजार ७०९ जना निको भइसकेका छन्। हालसम्म काठमडौंमा एक हजार ८७८ जना संक्रमितको मृत्यु भएको छ। आज काठमाडौंमा ४ हजार ९१६ जना सक्रिय संक्रमित रहेका छन्।

उपत्यकामा कोरोना संक्रमण घट्दै, आज थपिए ३३५ जना

काठमाडौं। पछिल्ला दिन काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएको छ। पछिल्लो चौबिस घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा ३३५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थपिएका संक्रमितमध्ये काठमाडौंमा २३४ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ३३ जना रहेका छन्।

यस्तो छ काठमाडौं उपत्यकामा कोरोना संक्रमितको पछिल्लो अवस्था

काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा १२ हजार ६७२ जना सक्रिय कोरोना सक्रमित छन् । कूल एक लाख ७९ हजार ८७२ निको भएका छन् भने एक हजार ६९४ जनाको निधन भएको छ । यस्तै, भक्तपुरमा कूल तीन हजार ८१२ सक्रिय सक्रमित रहँदा १६ हजार ६९२ जना निको भएका छन् भने ३३७ जनाको निधन भएको छ । यस्तै, ललितपुरमा चार हजार ९४३ सक्रिय सङ्क्रमित हुँदा २९ हजार ४८८ निको भएका छन् । यस्तै, सो जिल्लामा कोरोनाका कारण ४८२ जनाको निधन भएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभर कूल पाँच लाख ८८ हजार १२४ जनामा कोरोना सङ्क्रमण भएको छ भने चार ला...

उपत्यकामा घट्दै कोरोना संक्रमण

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ