एनआईसी एशिया बैंकले शून्य प्रिमियम सुविधा सहित प्रतिस्पर्धी ब्याजदरमा ‘NIC ASIA Share Loan’ योजना सार्वजनिक गरेको छ। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ बैंकले ग्राहक–केन्द्रित र बजारमैत्री कर्जा सेवाहरू प्रदान गर्दै आएको छ। यही निरन्तरतामा बैंकले लगानीकर्ताको आवश्यकता, समयको माग र शेयर बजारको गतिशीलतालाई ध्यानमा राख्दै यस आकर्षक शेयर […]
काठमाडौं । सिमरामा प्रहरीले कफ्यूकाबीच प्रदर्शन नगर्न जेनजी समूहलाई चेतावनी दिंदै केही सेल अश्रुग्याँस प्रहार गर्दा केही प्रदर्शनकारी घाइते भएका छन्। प्रहरी स्रोतका अनुसार बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजी समूहलाई वार्ताका निम्ति सदरमुकाम कलैया बोलाउनुभएकाे हाे । तर, सिमरामै रहेको जेनजी समूहका नेताहरू अहिलेसम्म गएका छैनन्। उनीहरुले प्रहरी दमनको विरोध गर्दै सिमरा […]
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नु रहेको बताएका छन्। मन्त्रालयमा बिहीबार आयोजित आव ०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गराउने गरी मन्त्रालयका सबै निकायका कर्मचारीलाई तयारी गर्न निर्देशन दिए। जेन-जी आन्दोलनको भावना […]