सहीद स्मारक ‘ए’ डिभिजन लिगः पुछारका टोलीबीच रोमाञ्चक होड

१२औं चरणको खेलमा शनिबार रेलिगेसनबाट बच्न संघर्ष गरिहेको टोली च्यासल युथ क्बलले रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ। रेड जोनमा अवस्थित दुवै टोलीलाई जित आवश्यक छ।...