मेथिनकोट अस्पतालमा मानसिक स्वास्थ्य सेवा सुरु

काभ्रे । काभ्रेको नमोवुद्ध नगरपालिका स्थित भकुण्डेबेंसीमा रहेको मेथिनकोट अस्पतालमा मानसिक स्वास्थ्य सेवा शुभारम्भ गरिएको छ । मेथिनकोट अस्पताल र मानसिक अस्पताल लगनखेलबीच हरेका महिनाको अन्तिम बिहिबार निःशुल्क मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने सहमति भएको हो । उक्त कार्यक्रमको उद्घाटन वागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मन्त्री लामाले प्रविधिको गलत […]