पर्वतको फलेवास नगरपालिकामा आमा-बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ। ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्धवृद्धाको नियमित स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोगको सङ्क्रमणबाट बचाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
RajdhaniDaily.com | काठमाडौं । भगवान् गौतम बुद्धको २५६९औं जयन्ती सोमबार नेपालसहित विश्वभरि भव्य रूपमा मनाइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीका साथै राजधानी काठमाडौंलगायत देशैभरि -
काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेर राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गर्ने कार्यसूची रहेको छ । सरकारले विनियोजन विधेयक र […]
RajdhaniDaily.com | पछिल्लो समय नेपालमा केही अवसर छैन भन्ने भाष्य निर्माण गर्दै गर्ने केही तŒव सलबलाएको छ । विकासका गति सुस्त छन् यो मान्न सकिन्छ तर विकासै भएन भनेर जुन भाष्य -