न्यूयोर्कमा डाक्टर गोविन्द केसीसँग ७ दिन

उन्नाइसौँ पटकसम्म नेपाली जनताको शिक्षा र स्वास्थ्यको दायित्व राज्यको हुनुपर्छ भन्दै २५१ दिनसम्म ज्यानको बाजी लगाई आमरण अनसन बसेर सरकार र सरोकारवालालाई झुकाए डा. गोविन्द केसीले । दृढ निश्चयी प्रोफÞेसर डा. केसीले आफ्नो अभियानलाई केही फरक ढंगले उठान गर्ने सोच राखेको केही महिना भए पनि के गर्ने र कसरी गर्ने भन्ने टुंगो लागेको थिएन । यही क्रममा उनी अमेरिका आए ।‘सत्याग्रही’, ‘अनसन डाक्टर’ भनेर चिनिएका डा. केसीले अमेरिकाको न्युयोर्कमै आएर विश्वमा बढ्दै गइरहेको जलवायु प्

सम्बन्धित सामग्री

समभोक’ सार्वजनिक

साहित्यकार शिव प्रकाशको उपन्यास ‘समभोक’ सार्वजनिक भएको छ।कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच डाक्टर गोविन्द केसी, युवराज घिमिरे, विजयकुमार, शंकर तिवारी, सुजना घिमिरे, लेखक शिव प्रकाश, लेखककी आमा र लेखककी श्रीमतीले संयुक्तरूपमा ‘समभोक’ ल...

समभोक’ सार्वजनिक

साहित्यकार शिव प्रकाशको उपन्यास ‘समभोक’ सार्वजनिक भएको छ।कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच डाक्टर गोविन्द केसी, युवराज घिमिरे, विजयकुमार, शंकर तिवारी, सुजना घिमिरे, लेखक शिव प्रकाश, लेखककी आमा र लेखककी श्रीमतीले संयुक्तरूपमा ‘समभोक’ ल...

अनशनरत डा.केसी आफ्नै खर्चमा काठमाडौँ प्रस्थान

काठमाडौँ । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै विगत  १० दिन देखि अनसनरत डाक्टर गोविन्द केसी आफ्नै खर्चमा काठमाडौँ हिँडेका छन् । सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौँ गएका उनका सहयोगी डाक्टर अमृत जैशीले बताए । उनी अहिले पौने ५ बजेको प्लेन मार्फत काठमाडौँ प्रस्थान गरेका हुन् । […]

संखुवासभा अस्पतालमा सेवा दिँदै डाक्टर केसी

संखुवासभा : दुर्गमका नागरिकलाई निःशुल्क स्वास्थ्य दिन अर्थोपेडिक सर्जन डाक्टर गोविन्द केसी संखुवासभाको जिल्ला अस्पताल खाँदबारी आइपुगेका छन्। संखुवासभा आइपुगेका डा. केसीले सोमबार बाट स्वास्थ्य सेवा दिने थालेका हुन्।केसी स्वास्थ्य क्षेत्रको परिर्वतनका लागि भन्दै विभिन्न जिल्ला पुगेर अनसन बस्ने गरेको भएपनि यो पटक स्वास्थ्य सेवा दिन पहाडी जिल्लामा छन्। दुर्गमका नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिन केसी जिल्ला दौडाहामा छन्।डा. केसी प्रदेश नम्बर १ का खोटाङ, भोजपुरमा सेवा दिँदै संखुवासभा आइपुगेका

जलवायु संकटको आवाज उठाउँदै युएन हाउस अगाडि वृहत नागरिक समाजको प्रदर्शन

जलवायु संकटको आवाज उठाउँदै युएन हाउस पुल्चोक अगाडि वृहत नागरिक समाजले प्रदर्शन गरेको छ। डाक्टर गोविन्द केसी, नारायण वाग्लेलगायतको सहभागितामा मंगलबार प्रदर्शन भएको हो।

नेपाल टु न्यूयोर्क, एक सत्याग्रहीको यात्रा

‘सत्याग्रहको सिमा हुँदैन। एक सत्याग्रहीको सहन शक्तिको पनि कुनै सिमा हुँदैन’, महात्मा गान्धीले धेरै पहिले यसो भनेका थिए।  संयुक्त राष्ट्र संघमा महासभाको अवसर पारेर एक सत्याग्रही बुद्धको देशबाट न्यूयोर्क आइपुगे। उनी अरू कोही नभएर प्राध्यापक डाक्टर गोविन्द केसी हुन्।

डाक्टर केसी फागुन १२ गतेदेखि अनसनमा बस्ने

काठमाण्डाै – प्रतिनिधि सभा विघटन र अहिलेका विकृतिविरुद्ध डाक्टर गोविन्द केसी फागुन १२ गतेदेखि २० औँ आमरण अनसन बस्नुहुने भएको छ ।झण्डै ८० वर्षसम्म नागरिकहरूले रगत–पसिना बगाएर ल्याएको लोकतान्त्रिक व्यवस्था जोखिममा रहेको संविधानको मर्म मारेर एक व्यक्ति सर्वेसर्वा हुने अधिनायकवादी व्यवस्थाका विरुद्धमा आफूले आमरण अनसन बस्न लागेको डाक्टर केसीले जानकारी दिनुभएको छ ।एक दशकदेखि देशको स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका पक्षमा निरन्तर सङ्घर्षरत रहेकोमा केही माग पूरा भएको र केही बाँकी रहेको स्...

प्रधानमन्त्रीको कदमको विरोध गर्दै डाक्टर गोविन्द केसी अनशन बस्दै

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले आगमी फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै डाक्टर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जनाउँदै संविधानको रक्षार्थ अनशन बस्न लागेको जानकारी दिएका हुन्। त्यस्तै, उनको मागमा प्रकृया विपरित भएको संवैधानिक निकायहरुका नियुक्ति समेत रहेका छन्। डाक्टर केसीले…

अनसन बस्न डाक्टर गोविन्द केसी कर्णालीमा

जुम्ला – डाक्टर गोविन्द केसी १५ औँ अनसनका लागि जुम्ला जाँदै हुनुहुन्छ ।   चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर  ल्याउन खोजिएको भन्दै ध्यान आकर्षणका लागि “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल” जुम्लामा अनसन बस्ने तयारी गर्नुभएको हो ।  विहीबार नेपालगञ्ज आईपुगेका डाक्टर केस...

डाक्टर गोविन्द केसी: अनशन लगत्तै परोपकार - BBC नेपाली

देशका विभिन्न भागमा बाढीपहिरोका कारण जनधनको क्षति भएपछि आफ्नो अनशन त्यतिकै तोडेका डाक्टर गोविन्द केसी तिनै बाढीपीडितको उपचारमा खटिएका छन्।