सन्दीपले नयाँ सिजनको बिग बास लिग खेल्ने

नेपाली क्रिकेटर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग (बीबीएल) खेल्ने भएका छन् । होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको हो । 

सम्बन्धित सामग्री

बिग बास लिगको ड्राफ्टमा सन्दीप समावेश

१८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास लिग (बीबीएल)को ड्राफ्टमा समावेश भएका छन् । बीबीएलमा विदेशी खेलाडीको लागि पहिलो पटक ड्राफ्ट भएको हो । सन्दीपसहित ७१ नयाँ खेलाडी थपिएपछि ड्राफ्टका लागि १६९ विदेशी खेलाडीले नाम मनोनयन गराएका छन् । यसअघि सन्दीपले सिधै अनुबन्धन भएर मेलवर्न स्टार्स र […]

बिग बास लिगमा सन्दीपलाई विकेटको खडेरी, बलिङ पनि महँगो

काठमाडौं- अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटको यो सिजन सन्दीप लामिछानेको प्रदर्शन सम्झनलायक रहेको छैन। उनले प्रतियोगिताका पछिल्ला दुई खेलमा विकेट लिन सकेका छैनन्। शुक्रबार भएको खेलमा उनको टोली होबर्ट हरिकेन्सले मेलबर्न स्टार्सलाई २४ रनले पराजित गरेपनि सन्दीपले विकेट लिन सकेनन्। चार ओभर बलिङ गरेका सन्दीपले ३२ रन खर्चिएका थिए। अघिल्लो खेलमा पर्थ स्कर्चर्सविरुद्ध पनि […]

बिग बास लिग क्रिकेटमा सन्दीपको टोलीको चार खेलमा तेस्रो हार

अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटमा सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्सले चार खेल खेल्नेक्रममा तेस्रो हार ब्यहोरेको छ। हरिकेन्स सोमबार भएको खेलमा पर्थ स्कर्चर्ससँग ४२ रनले पराजित भयो। एक सय ६८ रनको लक्ष्य पाएको हरिकेन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २५ रन मात्र जोड्न सक्यो। स्कर्चर्सका आन्द्रे टायले चार ओभरमा १९ रन […]

बिग बास लिग : सन्दीप लामिछाने आवद्ध होबार्टको हार

काठमाडौँ- बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स  हार व्यहोरेको छ । मंगलबार भएको खेलमा होबार्ट पर्थ स्कोचर्ससँग ५३ रनले पराजित भएको हो । पर्थले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको होबार्ट १९ ओभरमा अलआउट हुँदै १ सय २९ रनमा समेटियो । होबार्टका बेन म्याकडेरमोटले ४१ रन […]

बिग बास लिग क्रिकेटमा हरिकेन्सको पहिलो खेल आज, टोलीमा पर्लान् त सन्दीप ?

बिग बास लिग-बीबीएल क्रिकेटको यो सिजन सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्सले बुधबार सिड्नी सिक्सर्ससँग खेलेर यात्रा थाल्दै छ। घरेलु मैदानमा हुने खेलमा होबर्ट बलियो सुरुवातको प्रयासमा हुनेछ। यो खेल ने्पाली समयअनुसार दिउँसो १ बजेर २५ मिनेटमा सुरु हुनेछ। प्रतियोगितामा सहभागी हुन सन्दीप नोभेम्बर २४ मा  त्यसतर्फ प्रस्थान गरेका थिए। सन्दीप प्लेइङ सेटमा पर्ने नपर्ने अझै […]

सन्दीपले बिग बास लिग पुनःहोबार्टबाट खेल्ने

नेपाली लिग स्पिनर सन्दीप लामिछानेले ११औँ संस्करणको बिग बास लिग (बिबिएल) पुनःहोबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । अष्ट्रेलियामा आगामी मङ्सिर १९ देखि माघ १४ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि होबार्टले लामिछानेलाई आज पुनःअनुबन्ध गरेको हो । गत वर्ष पनि उनी सोही टोलीमा अनुबन्धित भएका थिए । होबार्टले लामिछानेलाई यस यामका लागि पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रुपमा टोलीमा अनुबन्ध गरिएको जनाएको छ । गत वर्षको बिबिएलमा उनले आठ खेलमा आठ विकेट लिएका थिए । लामिछाने बिबिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै बिग बास खेल्ने

काठमाण्डाै - नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् । अस्ट्रेलियन फ्रेन्चाइज टिम होबार्टले नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरिएको जनाएको छ । सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए । गएको सिजनमा उनले होबार्टका लागि ८ खेलमा ८ विकेट लिएका थिए । त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए । बिग बासको नयाँ सिजन आउँदाे डिसेम्बर ५ तारिखदेखि २०२२ को जनवरी २८ तारिखसम्म हुने छ । सन्दीप अहिले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमा...

बिग बास क्रिकेटका लागि हुरिकेन्सले फेरि भित्र्यायो सन्दीप लामिछाने

काठमाडौँ – अस्ट्रेलियाको व्यवसायिक क्रिकेट प्रतियोगिता बिग बास लिग-बिबिएलको आगामी सिजनका लागि पनि नेपालका सन्दीप लामिछाने आबद्ध भएका छन्। होबर्ट हुरिकेन्सले लगातार दोस्रो सिजन सन्दीपलाई भित्र्याएको हो। आफ्ना सुरुका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीप पछिल्लो सिजन हुरिकेन्समा आबद्ध भएका थिए। इन्डियन प्रिमियर लिग-आईपीएलबाट बाहिरिएपछि सन्दीपको व्यवसायिक करियर संकटमा पर्न सक्ने अनुमान हुँदै आएको थियो। […]

बिग बास लिग डिसेम्बर ५ देखि हुने

३० असार, काठमाडौं । अष्ट्रेलियन बिग बास लिग (बीबीएल) टी२० क्रिकेटको ११औं संस्करण आगामी डिसेम्बरको पहिलो सातादेखि सुरु हुने भएको छ । क्रिकेट अष्ट्रेलियाले नयाँ सिजनको लागि सार्वजनिक गरेको खेलतालिका अनुसार बीबीएल डिसेम्बर ५ देखि सुरु हुनेछ । पहिलो खेलमा सिड्नी सिक्सर्स र मेलवर्न स्टार्स भिड्नेछन् । यस्तै फाइनल खेल २०२२ जनवरी २८ मा हुनेछ […]

बिग बास लिग : पर्थविरुद्ध सन्दीप विकेटविहीन

अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल)अन्तर्गत होबार्ट हेरिकेन्सविरुद्ध पर्थ स्कोरचर्स ९ विकेटले विजयी भएको छ । होबार्टले दिएको १४० रनको लक्ष्य पर्थले १६.२ ओभरमा एक विकेट गुमाएर भेट्टायो