माओवादीले मेरो फोटो दुरुपयोग गर्यो : कुलमान

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले माओवादी केन्द्रले चुनावी प्रचारमा आफ्नो तस्बिर राखेर दुरुपयोग गरेको बताएका छन्। माओवादीले स्थानीय तह निर्वाचनमा कुलमान घिसिङसहितको चुनावी प्रचार अभियानको पोस्टर सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना भइरहेको छ। माओवादी केन्द्रले निर्वाचन आचारसंहिताविपरीत सरकारी कर्मचारीको पोष्टर सार्वजनिक गरेको छ। आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता लागू गरिसकेको छ। माओवादीको चुनावी प्रचारमा कुलमान घिसिङथाहाखबरसँगको संक्षि

सम्बन्धित सामग्री

माओवादीकाे चुनावी पोष्टरमा कुलमान घिसिङको फोटो दुरुपयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनावी पोष्टरमा कुलमान घिसिङको फोटो दुरुपयोग गरिएकाे छ । माओवादीले चुनाव प्रचारका लागि बनाएको पोष्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो दुरुपयोग गरिएकाे हाे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अर्थमन्त्री जनार्दन शर्मासँगै कुलमान घिसिङको पनि फोटो राखेर “अँध्यारोबाट उज्यालोको यात्रा” नारामा माओवादीले पोष्टर सार्वजनिक गरेको छ […]