काठमाडौं : ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको छ।नेपाल अमेरिका सम्बन्धको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सन् २०२२ अक्टोबर १३, १४ र १५ तारिखमा अवार्ड आयोजना हुने जानकारी ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ का अध्यक्ष नवराज श्रेष्ठले गराएका छन्।अवार्ड कार्यक्रममा १३ र १४ तारिख नेपाली चलचित्रलाई विश्व