कांग्रेस केन्द्रीय सदस्य कर्णाली : खुलामा बुढा र शाह तथा महिलामा सिंह निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य सुदूरपश्चिम (खुला) मा कर्णबहादुर बुढा र राजीवविक्रम शाह निर्वाचित भएका छन्।  यस्तै, केन्द्रीय सदस्य सुदूरपश्चिम (महिला) मा जानकी सिंह निर्वाचित भएकी छिन् ।     ...

सम्बन्धित सामग्री

जाजरकोट १ (२) मा कांग्रेसका शाह विजयी

जाजरकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (२) मा कांग्रेसका उम्मेदवार राजिवविक्रम शाह कर्णाली प्रदेशसभा सदस्यमा विजयी भएका छन् । कांग्रेस केन्द्रीय सदस्य शाह १६ हजार ४० मत ल्याएर निर्वाचित भएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य कर्णाली प्रदेश महिलातर्फ जानकी सिंह निर्वाचित

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य कर्णाली प्रदेश महिलातर्फ जानकी सिंह निर्वाचित भएकी छन् । म‌ंगलबार आएको अन्तिम मत परिणामअनुसार जम्मा ४६७२ मत खसेकोमा उनले २६२४ मत ल्याएकी छन् ।

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा कांग्रेस सहमहामन्त्री लड्ने घोषणा

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हाल कांग्रेस केन्द्रीय सदस्य रहेका मुख्यमन्त्री शाहीले आफ्नो आधिकारिक साइटमार्फत उक्त घोषणा गरेका हुन्। यसअघि साविकको कर्णाली अञ्चल र मध्यपश्चिम विकास क्षेत्रबाट कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका शाहीले सोमबार बिहानै कांग्रेसको १४ औँ महाधिवेशनमा पिछडिएको […]