आगामी आवधिक निर्वाचन जनमत संग्रह जस्तै हो : शक्ति बस्नेत

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले आगामी आवधिक निर्वाचन सारमा जनमत संग्रह जस्तै हुने बताएका छन्।यद्यपि उक्त जनमत संग्रह विप्लव नेतृत्वको नेकपाले जस्तो भने नभएको दाबी गरे। मंगलबार सुर्खेतमा आयोजित प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पूर्ववनमन्त्री समेत रहेका बस्नेतले जनमत संग्रह प्रतिगामी तथा यथास्थितिवादीले जित्ने कि अग्रगमन र परिवर्तनकामी शक्तिले जित