जापानबाट आर्थिक विकास र समृद्धि सिक्न आवश्यक

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जापानबाट राजनीति, आर्थिक विकास र समृद्धिबारे सिक्ने कुरा धेरै भएको बताउनुभएको छ । जापानिज युनिभर्सिटिज आल्मुनाइ एशोसिएशन नेपाल (जुवान)ले आयोजना गरेको ‘जापान : विगत, वर्तमान र भविष्य’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले नेपालको आर्थिक विकास र शिक्षाका क्षेत्रमा जापानले गरेको लगानी र सहयोग कहिल्यै बिर्सन नहुने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले राजनीतिक शुद्धीकरणका …

सम्बन्धित सामग्री

‘मुलुकको राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न विकास र समृद्धि आवश्यक’

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न मुलुकको आर्थिक विकास र समृद्धि आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघले बिहीबार काठमाडौंमा आयोजना गरेको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भ्रष्टाचारको नियन्त्रण र दण्डहीनताको अन्त्यबिना देशको आर्थिक समृद्धिले फड्को मार्न नसक्ने […]

एमालेको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि : ओली

२७ चैत, बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रमुख उद्धेश्य आर्थिक विकास र समृद्धि भएको बताएका छन् । सोमबार नेपालगञ्जमा सुरु भएको राष्ट्रिय युवा संघ नेपालको ९ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपाली नै नेकपा एमालेको प्रमुख उद्देश्य भएको बताए । उनले भने, ‘एमालेले तीनवर्षको अवधीमा आर्थिक […]

जापानबाट आर्थिक विकास र समृद्धि सिक्न आवश्यक छ : गणेश तिमिल्सिना

काठमाडौँ – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जापानबाट राजनीति, आर्थिक विकास र समृद्धिबारे सिक्ने कुरा धेरै भएको बताएका छन् । जापानिज युनिभर्सिटिज आल्मुनाइ एशोसिएशन नेपाल (जुवान)ले आज यहाँ आयोजना गरेको ‘जापान : विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपालको आर्थिक विकास र शिक्षाका क्षेत्रमा जापानले गरेको लगानी र सहयोग कहिल्यै बिर्सन नहुने बताए । […]

विकास र समृद्धिको आशमा मतदान

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका जिम्मेवार पदाधिकारीहरूले आइतबार आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरी सामाजिक सञ्जाल ट्विटर तथा फेसबुकमार्फत आफ्नो मतदान किन र केका लागि भनेर खुलाएका यी केही उदाहरणमात्र हुन् । सिंगो निजी क्षेत्र, उच्चदेखि निम्न वर्गलगायत सबै नागरिकको एउटै मात्र चाहना हो– मुलुकको आर्थिक विकास र समृद्धि । मतदान गरिसकेपछि उनीहरुले निर्वाचनपछि बन्ने सरकारले आर्थिक […]

आर्थिक विकास र समृद्धि चुनावी मुद्दा : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको चुनावी मुद्दा मुलुकको आर्थिक विकास र समृद्धि भएको बताएका छन् । दसैँ पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सामाजिक सद्भाव र देश बनाउने रहेको बताए । नेता पोखरेलले मुलुक निर्वाचनमा होमिएकाले सञ्चारमाध्यमले सही विषयलाई सही र गलत विषयलाई गलत नैरूपमा विश्लेषण […]

प्रधानमन्त्री होइन आर्थिक विकास र समृद्धि मेरो प्राथमिकतामा छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना लागि प्रधानमन्त्री पद प्राथमिकताको विषय नभएको बताएका छन् । दसैंका अवसरमा प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले जनताको आर्थिक विकास र समृद्धि पहिलो प्राथमिकता भएको बताएका हुन् ।

‘राजनीतिक स्थिरताबिना आर्थिक विकास असम्भव’

जनकपुर : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरताबिना आर्थिक विकास सम्भव नभएको बताएका छन्।समाजवादी युवा सङ्घको जनकपुरधाममा आजदेखि सुरु भएको राष्ट्रिय युवा भेलाको उद्घाटन गर्दै अध्यक्ष यादवले मुलुक समृद्ध बनाउनका लागि आर्थिक विकासमा जोड दिनुपर्ने बताए।युवालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता राज्यले गर्न सके मुलुकमा छिट्टै विकास र समृद्धि कायम हुने उनको भनाइ थियो। 'युवालाई सही ढङ्गबाट परिचालन गर्न नसकेकै कारण मुलुक पछाडि परेको हो', अध

सामाजिक न्याय बिना आर्थिक विकास र समृद्धि असम्भव : अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले सामाजिक न्याय बिना आर्थिक विकास र समृद्धि सम्भव नभएको बताएका छन् । बिहिबार पोखरामा आयोजित एक कार्यक्रमा मन्त्री बरालले सामाजिक न्याय विना देशको विकास हुन नसक्ने दाबी गरेका हुन् । ‘हामीले अझै पनि समाजमासहित हिसाबले न्याय दिन सकेका छैनौं,उनले भन, ‘सवै प्रकारका नागरिकहरु सामाजिक हिसावले सम्मानित छन, तर, हामीले सामाजिक न्याय अझै पनि दिन नसक्दा विकास निर्माणले गति लिन सकेको छैन ।’मन्त्री बरालले सकरात्मक सोचले मात्र समाजको प्

एमालेको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि भएको बताउनुभएको छ । सोमबार नेपालगञ्जमा सुरु भएको राष्ट्रिय युवा सङ्घ नेपालको ९ औं राष्ट्रिय महाधिवेशनको उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले समृद्ध नेपाल सुखी नेपाली नै नेकपा (एमाले) को प्रमुख उद्देश्य हो भन्नुभयो ।